बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ सर्प 

नवलपरासीको बर्दघाटमा अत्यन्तै दुर्लभ फेला परेको छ।  सर्प उद्दारकर्मी दुर्गा लामिछाने र फोटोग्राफर राज अधिकारीले बर्दघाट अत्यन्तै दुर्लभ अलिभ किलब्याक सर्प फेला पारेको तस्वीर खिचेका छन् ।

फोटोग्राफर अधिकारीले  दक्षिण एसियामा पाइने यो सर्प नेपालमा रेकर्ड भए पनि यसरी देखिएको चाहिँ बिरलै रहेको बताए । ‘नेपालमा यसअघि यो सर्पको प्रस्ट तस्वीर खिचिएको फेला परेको छैन । यस अर्थमा नेपालमा यो सर्पको स्पष्ट तस्वीर खिचिएको यो नै पहिलो रेकर्ड हो ।’ उनले भने।

कोलुब्रिडे परिवारमा पर्ने यो सर्प अविषालु किसिमको हुन्छ । यो श्रीलंका, बङ्गलादेश, भारत र नेपालमा भेटिएको अभिलेख रहेको छ ।

भारतको तमिलनाडु, आन्द्र प्रदेश लगायतका ठाउँहरूमा छ्याप्छ्याप्ती देखा पर्ने यो सर्प नेपालमा भने खासै देखिँदैन । आइयुसिएनको रातो सूचीमा भने यसलाई कम चासोका प्रजाति तर्फ राखिएको छ

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको