साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिनमा नेप्से दोहोरो अंकले घट्दा लगानीकर्ताले लगानीलाई खुम्च्याएका छन्। आइतबार सेयर बजार परिसूचक नेप्से २५‍.४१ अंकले घटेर २६०९.६७ अंकमा आइपुग्दा लगानीकर्ताले ३ अर्ब ९९ करोडको मात्रै कारोबार गरेका हुन्।

यो दिन कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटेको छ भने सबै समूहको उपसूचक समेत घटेका छन्।

कुल कारोबारमा आएका ३०१ वटा कम्पनी मध्ये १९३ वटा कम्पनीको मूल्य घट्दा ४४ वटाको मात्रै बढेको हो। बढ्नेमा वीन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

अन्य कम्पनीको भने मूल्यमा ४ प्रतिशत भन्दा थोरैको बृद्धि देखिएको छ। घट्नेमा भने आज न्यादी हाइड्रोपावर अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबारमा भने आज अगाडि एनआरएन इन्फ्राइन्ट्रक्चर र सिन्धु विकास बैंक अगाडि छन्। यी दुवै कम्पनीको क्रमशः २० करोड र १८ करोडको कारोबार भएको हो।

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको