प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकार रहिराख्ने नैतिक अधार गुमेको टिप्पणी गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार विपक्षी दलको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सरकारले जनतामा निराशा बढाउँदै गएको बताए।

‘जे भनेर गठबन्धन बनेको थियो, ती केही पनि काम अघि बढेका छैनन्,’ प्रचण्डको भनाइ छ, ‘संविधान संशोधन त प्रधानमन्त्री आफैँले २०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादिका बारे भनिएका कुरा पनि ठिक उल्टो गतिविधि गरेपछि नैतिक रूपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले अब सरकार खोजेको छ भन्ने अर्थ लाग्दैन।’

उनले थपे, ‘सरकारले त्यो नैतिक अधिकार गुमाएको छ। नैतिकताको आधारमा भन्ने नै हो भने सरकारले राजीनामा दिनु नै उचित हुन्छ।’

उनले सरकारका क्रियाकलापले जनतामा निराशा बढ्दै गएको समेत दाबी गरे। ‘सरकारका क्रियाकलापले आम निराशा र असन्तुष्टि बढ्दै गएको छ, सरकारको औचित्य गुम्दै गएको छ,’ प्रचण्डले भने, ‘सरकार जुन तरिकाले बन्यो, अप्राकृतिक तरिकाले बनेको छ। अपारदर्शी तरिकाले बनेको छ। संविधानको मर्म र भावनाविपरीत बनेको छ।’

प्रचण्डले आवश्यक परे सडक संघर्षमा समेत जाने समेत चेतावनी दिए। ‘देशको स्थितिप्रति गम्भीर चिन्ताकासाथ विपक्षी दलले विरोध गरेका छौँ,’ उनले भने, ‘जरुरी पर्दा सडक संघर्षमा जान बाध्य हुनेछौँ।’

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको