प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सचिवालयबाट बाहिरिएका छन् । मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबारदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका हुन् ।

उनले भनेका छन् : ‘अध्यक्ष प्रचण्डको स्वकीय सचिवको रूपमा तीन वर्ष तीन महिना पूरा गरी पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार सचिवालयको यात्राविराम गरेको छु।’

मल्लले खुमलटारदेखि बालुवाटार र बालुवाटारदेखि खुमलटारसम्म सचिवालयको निकट टिममा रहेर सहकार्यको अवसर प्रदान गर्ने सचिवालय टिमका गंगा दाहाल, सन्तकुमार दरै लगायत सिंगो टिमप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

प्रचण्डको सचिवालय प्रमुखमा भने गोविन्द आचार्यलाई लगिएको छ ।

हालका सचिवालय प्रमुख रमेश मल्ललाई अन्यत्रको जिम्मेवारी दिइएको छ । यस्तै प्रचण्डको सचिवालयमा सन्तु दराई, गंगा दाहाल, गोकर्ण प्रसाद भट्ट र विश्वदीप पाण्डेलाई पनि राखिएको माओवादी स्रोतले बतायो । यसबारे आधिकारिक निर्णय गरेर आइतबार नै मातहतका कमिटीलाई पत्राचार गरिएको स्रोतको भनाइ छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको