उसु प्राे नाईट्स भाईटमा निर्णायककाे रूपमा शंकर भुजेल, मंगलबार सिक्किम प्रस्थान गर्दै

काठमाडौँ — सिक्किम एमेचर उसु संघकाे आयाेजनामा हुन लागेको उसु प्राे नाईट्स भाईट प्रतियोगितामा नेपालकाे तर्फबाट निर्णायककाे रूपमा नेपालका शंकर भुजेल सहभागी हुने भएका छन्। उनी भाेली मंगलबार आठ सदस्यीय नेपाली टाेलीकाे नेतृत्व गर्दै सिक्किम प्रस्थान गर्दै छन्।

प्रतियोगिताकाे लागि नेपालकाे मार्सल आर्ट्स अर्गनाइजेसन नेपाललाई विशेष निमन्त्रणा प्राप्त भएकाे थियो । उक्त प्रतिस्पर्धामा नेपाल र सिक्किमका खेलाडीहरूबीच पाँच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

नेपालकाे प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीहरूमामिलन राई – ५२ केजी तौल समूह, निश्चल तामाङ – ५६ केजी,कमल आचार्य – ६० केजी, मिलन तामाङ – ६५ केजी, विनोद श्रेष्ठ – ७० केजी समूहमा प्रतिस्पर्धा गर्ने छन् साथै, प्रशिक्षकको रूपमा राजिव महर्जन र टिम म्यानेजरको रूपमा किरण सिंह साउद रहनेछन्।

प्रतियोगितामा सहभागी टिमलाई आज किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डगोलले एक कार्यक्रममार्फत बिदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे। उनले खेलाडीहरूलाई “जितेर फर्किन बाघभैरवको आशीर्वाद” रहेको बताउँदै, खेल तथा खेलाडीहरूको प्रोत्साहनमा किर्तिपुर नगर सधैं तत्पर रहेको धारणा राखे।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको