व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ – व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकोमा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले मिडिया इन्टरनेसनलले जनाएको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा आयोजकहरू मिडिया इन्टरनेसनल, क्यापिटल इन्टरटेन्मेन्ट र बिजनेस स्टुडियोका तर्फबाट आर्थिक पत्रकार माधव निर्दोष, गायिका अन्जु पन्तलगायतले श्रेष्ठलाई सम्मान–पत्र प्रदान गरे ।

श्रेष्ठ उदयपुरे फुड प्रोडक्ट्सका मालिक हुन् । उनको ललितपुरको ग्वार्कोमा उदयपुरे मासु पसल चलाउँछन् । उनको पसल खासगरी मटन सुकुटीका लागि चर्चित छ ।

नेसनल क्यापिटल अवार्डअन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका समाजसेवी, कलाकर्मी, पत्रकार र व्यवसायी सम्मानित भएका थिए ।

सिफारिस

घट्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो। घटेको मूल्य आज राति १२...

किन गइरहेको छ, झ्याप्प–झ्याप्प बिजुली ?

काठमाडौं - काठमाडौंसहित देशका अधिकांश स्थानमा बिहीबार साँझ बिजुली अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनमा समस्या आएको जनाएको छ । जसका...

हवल्दार कुट्ने इन्सपेक्टरको सरुवा

सहायक हवल्दारलाई सडकमै कुटपिट गर्ने ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका इन्सपेक्टर जितेन्द्र साहको सरुवा गरिएको छ। उनलाई जिम्मेवारीबाट हटाएर छानविन थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

किन गइरहेको छ, झ्याप्प–झ्याप्प बिजुली ?

काठमाडौं - काठमाडौंसहित देशका अधिकांश स्थानमा बिहीबार साँझ बिजुली...

हवल्दार कुट्ने इन्सपेक्टरको सरुवा

सहायक हवल्दारलाई सडकमै कुटपिट गर्ने ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका...

धादिङको सिङ्ल्हा माने: लुकेको पवित्र धरोहर (तस्वीरहरू)

धादिङ – प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक गाथाले...

मेलम्ची बाढीपीडित क्षेत्रमा नदी तटवन्धको लागि तत्काल १६ करोडको ठेक्का खुल्दै

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत...

हिमाली सौन्दर्य र साहसिक ट्रेकिङको केन्द्र बन्दै मनाङ (तस्वीरहरू)

मनाङ— हिमाली सुन्दरताले भरिपूर्ण मनाङ सहर पछिल्लो समय साहसिक...

रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ - राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १०...

धेरै पढिएको