धार्मिक स्वतन्त्रताका लागि पनि लाेकतान्त्रिक व्यवस्था जरूरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लाेकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेकाे बताउनुभएकाे छ ।

शनिबार काठमाडौं घट्टेकुलाेमा महाप्रज्ञा आश्रम (विहार) काे समुद्घाटन कार्यक्रममा बाेल्दै उहाँले जनता सार्वभाैमसत्ता सम्पन्न भएपछि आफूलाई मन परेकाे धर्म मान्ने स्वतन्त्रता सुरक्षित भएकाे बताउनुभयाे । सिंहले घट्टेकुलाेमा नवनिर्मित विहारकाे समुद्घाटन पनि गर्नुभयाे ।

काठमाडौं घट्टेकुलाेमा २०३० सालमा बनेकाे बिहार बाग्मति प्रदेश सरकारकाे सहयाेगका पुननिर्माण भएकाे हाे । नेपालका प्रथम थेरवाद भिक्षु महाप्रज्ञाले ०३० सालमा घट्टेकुलाेमा साे विहार स्थापना गर्नुएकाे थियाे ।

महाप्रज्ञा बुद्ध धर्म प्रचार गरेबापत दुई पटक देश निबाला भएकाे सन्दर्भमा चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले अहिले त्यस्ताे अवस्था नरहेकाे र सबैले आफ्नाे इच्छाअनुसार धर्म मान्ने स्वतन्त्र रहेका बताउनुभयाे । देश निकाला हुँदा पनि आफ्नाे आस्थामा अडिग रहेकाले महाप्रज्ञाकाे जीवनबाट कठिन अवस्थामा पनि आफ्नाे निष्ठा र आस्थाबाट विचलित हुनुहुन्न भन्ने शिक्षा लिन सकिने सिंहकाे भनाई छ ।

उहाँले अहिले समाजमा नकारात्मकता बढिरहेकाे भन्दै सत्य तथ्य छुट्याउन सक्ने क्षमता भगवानले मानिसलाई जन्मजात दिएकाे भन्दै विवेककाे प्रयाेग गरेर सहि गलत छुट्याउन आग्रह गर्नुभयाे ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको