प्रधानमन्त्री कार्कीद्वारा कोटेश्वर प्रहरी प्रभाग निरीक्षण (तस्वीरहरू)

काठमाडौं – प्रधानमन्त्री शुशिला कार्कीले जेनजी आन्दोलनकारीद्वारा गरिएको आगजनीबाट क्षतिग्रस्त बनेको कोटेश्वर प्रहरी प्रभागको आज निरीक्षण गरेकी छिन्। आगलागीले प्रभाग भवन  ठूलो क्षति पुगेको छ।

प्रधानमन्त्री कार्की आज दिउँसो आन्दोलनका क्रममा घाइते भएका नागरिक र सुरक्षाकर्मीहरुको अवस्था बुझ्न  ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेकी थिइन्। उनले घाइतेहरूसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नहोस् भनेर चिकित्सकलाई आवश्यक निर्देशनसमेत दिएकी थिइन्।

अस्पताल भ्रमणपछि प्रधानमन्त्री कार्की कोटेश्वर प्रहरी प्रभाग पुगेकी थिइन्। त्यहाँ उनले प्रहरी अधिकारीहरूसँग सुरक्षा व्यवस्थाबारे ब्रिफिङ लिएकी थिइन्। आगजनीका कारण सेवा प्रवाहमा परेको असरबारे जानकारी लिँदै उनले क्षतिग्रस्त संरचना पुनर्निर्माण र आवश्यक पूर्वाधार व्यवस्थापनका लागि तत्काल पहल गर्ने आश्वासन दिएकी छन्।

प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षकलगायत उच्च अधिकारी पनि निरीक्षणमा सहभागी थिए।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको