कात्तिक २६ देखि दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप हुने 

काठमाडौं – द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ ।

च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको फुटसल ग्राउण्डमा कात्तिक २६ र २७ गते दुई दिन सञ्चालन हुनेछ ।
च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको संयोजक मनोज वैश्यले जानकारी दिए ।

प्रतियोगितामा सहभागि स्कुललाई विभिन्न पाँच समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार-चार टोली छन् ।
लिग कम नकआउटका आधारमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ । लिग चरणको खेलपछि पाँच समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ र सुपर फाईभ राउण्डमा खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका प्रमुख प्रशिक्षक अरुणा गुरुङले गर्नेछन् । उद्घाटन समारोहपछि खेल सुरु हुनेछ ।

प्रतियोगिताका संयोजक मनो वैश्यले यो प्रतिस्पर्धा मात्र नभएर स्कुलहरुबीच मैत्रिभाव स्थापना गर्ने र युवाहरुको उर्जा र टिमवर्कलाई सेलेब्रेट गर्ने माध्यम भएको बताए ।

प्रतियोगिताको पावर्ड बाईमा आरजेएम मोटर्स रहेको छ भने अस्मिता पब्लिकेसन, एसिया पब्लिकेसन एण्ड विष्णु देवी कपी उद्योग सह-प्रायोजकको रुपमा छन् । यस्तै आरजे स्पोर्ट्स, रिड एण्ड रिटर्न, सुभेक्षा इन्६रनेशनल हस्पिटलको पनि साथ रहनेछ ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको