काठमाडौं - नेपाल आयल निगमले आज मध्यरातिबाट लागू हुने गरी तेलको मूल्य घटाउने भएको छ । नियमित समायोजन अन्र्तगत आज मध्यरातिबाट लागू हुनेगरी तेलको मूल्य घटाउन लागेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा निकै ठूलो गिरावट आएपछि निगमले मूल्य घटाउन लागेको हो । मूल्य घटेर पेट्रोलको मूल्य प्रति लिटर एक सय...
युवा जलविद्युत उद्यमी सुशील पोखरेल वर्ष २०२३–२५ का लागि इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन्। विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत मञ्चमा नेपालको यो गौरवपूर्ण उपलब्धि हो। कात्तिक १४ गतदेखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको 'अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन, २०२३' को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित...
दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन माग गरेको हो । विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो...
काठमाडौं- आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त सुविधा कटौती गरेको थियो । सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक...
काठमाडौँ – सरकारले आवासीय प्रयोजनाका लागि चार आना (१३० वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाउने नियम ल्याएको छ। भु–उपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको हो। जग्गाको कित्ताकाटबारे लामो समयदेखि हुँदै आएको विवादलाई सरकारले ऐन जारी भएको दुई वर्षपछि नियमावलीमार्फत कडाइ गरेको हो। त्यस्तै...
काठमाडौं - भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ । यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल...
काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर प्राप्त भएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा...
काठमाडौं - नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सयले बढेर ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य...
सामान्य कम्प्युटरको ज्ञान भएको व्यक्तिलाई सरकारी जागिरको अवसर खुलेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रोजगार सहायक पदमा जागिर खुलाएको हो । मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाका लागि एकै पटक आवेदन खुलाएको सूचनामार्फत जानकारी गराएको छ । कम्तिमा ३ महिनाको आधारभुत कम्युटर तालिम लिएकाले, प्रविणता...
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए  । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ । यस्तै...