राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न...
काठमाडौँ- साँस्कृतिक पर्व इन्द्रजात्रा बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। बिहान ३२ फिटको लिंगो शुभसाइतमा ठड्याएसँगै जात्रा सुरु भएको हो।
बसन्तपुरस्थित हनुमानढोका दरबार अगाडि भक्तपुरबाट...
हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ ।
पशुपति क्षेत्र विकास कोषले विसं २०६५ देखि बन्द...
नेकपा एमालेको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। यो बैठकबाट आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको रणनीति तय गरिँदैछ।
बैठकमा...
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
सानेपास्थित पार्टी कार्यालयमा उनले...
वाग्मती नदीमा शनिबार बिहान र्याफ्टिङ गरिएको छ । वाग्मती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका...
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।
आ–आफ्ना बच्चाहरुलाई कृष्ण जन्माष्टमीको अवसरमा भगवान कृष्ण र राधा जस्तै स्वरुपमा...
अजय लेन्सम्यान, काठमाडौँ- ‘मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन्। काठमाडौंको याक एन्ड यती होटेलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धी...
बंगलादेश - राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अवसरमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सोमबार बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।
उक्त समुहका अध्यक्ष...
काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवाणु राखेर प्लाष्टिकले छोपेको छ । वर्षाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी...













