रामेश्वर शर्मा भुर्तेल काठमाडौं - मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् । युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले...
  - डा. सम्बन्ध तण्डुकार,  ड्राई नीडलिंग बिशेषज्ञ ड्राई नीडलिंग के हो ? ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस  बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा...
अजय लेन्सम्यान आज असार १५, असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रुपमा चिनिन्छ। वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्। कृषकहरुले दही चिउरा खाएर धमाधम धान रोपिरहेका छन्। असार १५ को दिन अन्य बेला खेतबारी नपस्नेहरु पनि हिलोमा पुगेर...
चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले आइतबार नेपाली सेनाका दुई कार्यालयमा पुगेका छन्। पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति सहायक रथी सन्तोष बल्लव पौडेलले...
  मेयर साब नमस्कार, केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर...
श्रीना नेपाल  काठमाडौं - नारी राष्ट्रस्य अक्शि अस्ति अर्थात् नारी राष्ट्रकि आँखा हुन् ईतिहास हेर्दा पनि वैधिक युगका विधुषी मध्य सुर्या, विइववार अंपाला, रोमशा जस्ता नारी रत्नहरू थिए जस्ले आफ्नो दिव्य आलोक छर्केर त्यस युगलाई उज्यलो र सफल बनाएका थिए । अहिलेको समयमा नियालदा सि. एन. एन. हिरो विजेता...
श्रीना नेपाल  भित्री सुन्दरताले बाहिरी सुन्दरताको छवि बनाउँछ । फुलको आँखामा फुलै संसार, यी कुराहरु त हामी सधैं नै सुनिरहेका वा भनिरहेका हुन्छौँ। तर पनि बाहिरी सौन्दर्यलाई मनोयोग किन गर्छौँ ? विशेष समारोहमा भेट्दा किन बाहिरी आकृतिको बढी मात्रामा वर्णन गर्छौं ? कुनै पनि ठाँउमा जानु अघि घण्टौँ ऐना अगाडि बसेर तयार...
फ्लोरिकल्चर एसोसिएसनले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०७६’ शुक्रबारदेखि सुरु भएको छ । । ललितपुरको जावलाखेल खेल मैदानमा भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो। तिहार नजिकिँदै गर्दा भएको यस मेलाले नेपाली फूल प्रवर्द्धनमा मद्दत पुग्ने एसोसिएसनले जनाएको छ। २०५३...
रामेछाप - रामेछाप विमानस्थलमा अहिले हवाई उडान र अवतरणको चाप छ । जति चाप छ, त्यति नै लापरवाहि पनि छ । विमानस्थलमा सर्वसाधारणले देखेका र लुकाउनै नसक्ने केहि लापरवाहि निम्न छन । लापरवाहि नम्बर १ . विमानस्थलका एटिसी उड्नका लागि र वस्नका लागि मात्र अनुमति दिने काममा तल्लिन छन् । विमानस्थलबाट...
रामेछापको माकादुम हाल खाँडादेवी गाउपालीका ६ खत्रीगाऊमा सामन्य परिवारमा हुर्केर सानैदेखि रमाउने, हसिलो मुहारका रमेश खत्री पौडेललाई रामाइलो गर्न सानै देखिन रुचि रहेको बताउछन । लोकगीत खुब मन पर्ने रेडियो टिभिमा बोलेको सुन्दा हेर्दा म पनि कहिले यस्तो बोल्न सक्छु होला मनमा कुरा खेल्थियो भन्छन, नाचन जान्नमन लागेर लालिगुराँस...