मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । शनिबार बिहान सकिएको मत गणनाअनुसार घरपझोङ गाउँपालिका प्रमुखमा कांग्रेसका मोहनसिंह लालचन निर्वाचित भएका हुन् । लालचनसँग एमालेका...
काठमाडौं । पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले भोलि हुने स्थानीय तहको निर्वाचनमा मत नहाल्ने भएका छन् । पार्टी एकता अभियानका संयोजक समेत रहेका उनी अहिले...
 यही वैशाख ३० गते चुनावको दिन पानी पर्नेबारे निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका...
काठमाडौं– चुनावी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएका सरकारले २० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए। वैशाख...
भरतपुर– चितवन जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र...
निर्वाचन आयोगले आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्दैछ । जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र...
काठमाडौं - जगन्नाथ पौडेल चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयर पदका उम्मेदवार हुन् । उनले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् । भरतपुर महानगरपालिकामा...
ललितपुर - स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला...
नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीनजनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको...
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । ८८ पेजलामो सङ्कल्पघोषणा पत्रमा ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत...