झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन्। सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९:३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५-१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा...
काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको कोरोनाले मृत्यु भएपछि तीन वडा सिल गर्ने निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकाको वडा नं ९ राम्चे, बलेफी गाउँपालिकाको ७ र ८ सिल गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। 'बाह्रबिसे नगरपालिकाको...
काठमाडौं- पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाइ छ । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको...
नेपालमा थप २ जनामा कोरोना संक्रमण भएको छ। यो संगै संक्रमितको संख्या २७८ पुगेको छ।काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ
काठमाण्डौ - यौनिक तथा लैंगिक अल्पसङख्यक समुदायका व्यक्तिहरुको लागि पैरवी गर्दै आएको संस्था मितिनी नेपालले शनिबार अनलाइन बैठक (भर्चुअल बैठक) सम्पन्न गरेको छ । यौनिक तथा लैंगिक अल्पसङख्यक समुदायका व्यक्तिहरु यस माहामारीमा आफ्नो दैनिकी कामकाजी बन्द हुदा दैनिकी जोह गर्न गारो परेको अवस्थामा के कसरी सरकारी तहबाट राहतको प्याकेज उपल्ब्ध गराउन सकिन्छ एवंम समस्याको निराकरण...
कोबिड १९ को आशंकामा गत बुधबार पिसिआर परीक्षण गरिएका वीरगन्जका सबै १०४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानका अनुसार गत बुधबार नारायणी अस्पतालमा पुगेर थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । संगै काम गर्ने २...
कपिलबस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।
काठमाडौं- नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले थप ६ जना संक्रमित थपिएको पुष्टि गरेको हो। बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या २७३ पुगेको छ।  
भक्तपुर - कोरोना संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोटका २७ वर्षीय युवकको परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरू सबैको बुधबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानका अनुसार संक्रमित युवककी पत्नी, छोरा, घरमा...
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ। लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अधिकारीहरुले बताएका छन्। तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्ने खुल्न आएको...