रामेछाप - तामाकोसी नदीमा पौडी खेल्ने क्रममा एक जना बालिका बेपत्ता भएकी छिन । मन्थली नगरपालीका वडा नम्बर ८ जखीन्टारमा नदीमा पौडी खेल्ने क्रममा ओखल्ढुङाका घर भएकी अन्दाजी १२ वर्षिय रोशीका तामाङ बेपत्ता भएकी हुन । रामेछापको मन्थली नगरपालीका वडा नम्बर ८ जखिन्टारमा ठुली आमाको घरमा आएकी तामाङ साथीहरुसँग नदिमा पौडी...
काठमाडौँ- काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको छ। गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो। बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीका अनुसार भोलिदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिनेछ। बैठकमा सहभागी मेयरहरूले भित्री सडकमा...
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पीसीआरको दायरा बढाउन आदेश गरेको हो । "हालको परिस्थितीमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआरको परीक्षणको दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्नू...
नेपाल आदिवासी जनजाति पत्रकारलाई महासंघ रामेछापद्वार बिहिवार रामेछापमा कार्यरत जनजाति पत्रकारहरूलाई प्रेस टिसर्ट तथा मास्क वितरण गरेकाे छ । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ काे महामारीका बेला फाेनिजले सुचना संकलनमा सहज बनाउन जिल्लामा विभिन्न संचार माध्यममा काम गरिरहेका जनजाति पत्रकारहरुलाई निशुल्क प्रेस टिसर्ट र माक्स प्रदान गरेको हाे...
बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिकाका ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ।
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा रहेका...
काठमाडौँ-  बिहीबार बिहान कोरोना पोजेटिभ देखिएकी ६ वर्षीय बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । उनलाई 'रेस्पिरेटोरी प्यापिलोम्याटोसिस' (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो । शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा...
काठमाडौं- पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । बुधबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा र बिहिबार थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो । लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण...
नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ- नेपालमा थप ५ जनामा कोरोना संक्रमण भएको छ। यो संगै संक्रमित को संख्या २५० पुगेको हो।