नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।
सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ...
गुगलले हङकङमा जारी आन्दोलनसँग सम्बन्धित विषयलाई लिएर गलत सूचनासहितको सामग्री दिएको भन्दै युट्युवका २१० वटा च्यानलहरु बन्द गरिएको जनाएको छ । हङकङ आन्दोलनसँग सम्बन्धित...
इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीरको विषयमा अब भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन्। उनले काश्मीरको विषयलाई लिएर दुवै परमाणु शक्तिसम्पन्न देशबीच सैन्य...
३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ।
संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको...
काठमाडौँ – मुलुकका अधिकांश स्थानमा शुक्रबारको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भूभागमा सामान्य बदली साथै...
काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको...
सोलुखुम्बु – सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहिबार बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु...
काठमाडौं - शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवनको हिरासतमा रहेका रवि लामिछानेले आफू असुरक्षित भएको महसुश भएको बताएका छन्।
बुधबार साँझ रविकी श्रीमती निकता पौडेलले रविसँग...
महोत्तरी - जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारी एक लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले...
अछाम - अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकामा हिजो बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बेलुकी सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै...













