काठमाडौं – शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवनको हिरासतमा रहेका रवि लामिछानेले आफू असुरक्षित भएको महसुश भएको बताएका छन्।
बुधबार साँझ रविकी श्रीमती निकता पौडेलले रविसँग गरेको कुराकानी सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
पत्रकार पुडासैनीको मोबाइलमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरूलाई साउन ३० गते पक्राउ गरेको थियो ।
यस्तो छ निकिताले सामाजिक सञ्जालमा राखेको पोष्ट