काठमाडौं –काठमाडौं हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा...
काठमाडौँ - लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले नेपालबाट स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ । अमेरिकाको मध्यस्ततामा इजरायल र हिजबुल्लाह समूहबिच युद्धविराम भएको...
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा...
काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरि विभिन्न मागसहितको पत्र हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्त...
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिक...
पर्यटकीय गन्तव्य सौराहामा आगामी पुस ११ गतेदेखि १५ गतेसम्म १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ। १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय...
नेकपा (एमाले) को बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन्। सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित...
काठमाडौं - पर्यटकीय नगरी सौराहामा पौष दोस्रो साता १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। क्षेत्रीय होटल संघ नेपाल चितवनले मंगलबार...
काठमाडौँका केही स्थानमा आज चार घण्टा बिजुली काटिने भएको छ। मंगबार दिउँसो चार घण्टासम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायतका क्षेत्रमा विद्युत् लाइन काट्न लागिएको नेपाल विद्युत्...