काठमाडौँ - प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री...
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दिइएको छ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार...
'बेलका बाहिरको बेलका, रहिरहोस् आपसमा एकता' भन्ने मूल नाराका साथ उदयपुरलाई कार्यक्षेत्र बनाई काठमाडौंमा सक्रिय बेलका विकास समाजले पिकनिक आयोजना गर्ने भएको छ ।...
आज (मंगलबार) र भोलि (बुधबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी...
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता १६ जना खेलाडीलाई सशस्त्र प्रहरी बल (एपीएफ) ले बढुवा गरेको छ।
२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा एपीएफले...
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।
गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताए...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताएका छन्।
सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार आयोजित समसामयिक...
काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास संस्थाको सहयोगमा शनिबार काठमाडौँको बनस्थली अन्नपूर्ण चोकमा रहेको अन्नपूर्ण...













