नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मिलेर जान प्रस्ताव आएको बताएका छन्।
बिहीबार पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा ओलीबाट...
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्। शपथपछि संसद भवन बानेश्वरमा आयोजित चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भए।
संसद...
नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने भएको छ।
बिहीबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रूपमा...
चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ। चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।
चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले अनाधिकृत संरचना हटाउन सहयोग नगरेको आरोप लगाएका छन् ।
शाहले बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै अनाधिकृत संरचना हटाउन...
नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।
आज पुस ७ गते दिउँसो १...
हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भू-भागमा...
प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राणाले शपथ लिएका...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्। बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले...
नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।
दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच...













