दिनप्रतिदिन चिसो बढ्ने क्रम जारी छ। यस क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ। गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस...
आज (शनिबार) देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश...
काठमाडौं - आगामी सरकार गठनलगायत विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षविहीन बनेको छ । दुवैले...
काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ ।
आम निर्वाचनले दिएको परिणामअनुसार...
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। नेकपा एकीकृत समाजवादीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डेले बिहीबार...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारमा भेटवार्ता भएको छ ।
शुक्रबार दुई नेताबीच भेटवार्ता भएको र सिंहले...
बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन १३ पुसमा हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश निर्वाचन समितिले दलको नेता चयनका लागि निर्वाचनसम्बन्धी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलाे चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई एक दिने अल्टिमेटम दिएका...
बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ।
यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि...













