नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ।
प्रहरीको केन्द्रीय...
बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउद ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग...
नेवार समुदायप्रति दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले दोषी ठहर गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले यही मंसिर १० गते...
हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका...
रुसी सेनामा भर्ती भएका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेससँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई...
काठमाडौँ - काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान...
मंगलबार बेलुकी भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । आजै बेलुकी सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पनि भूकम्प गएको थियो ।
बेलुकीको भूकम्प पलाँसे आसपास केन्द्रविन्दु भएर...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे...
काठमाडौं - सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगिताका...
काठमाडौँ - शिक्षक सेवा आयोगले निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक...













