चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार २७ हजार ४ सय...
आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ।
अहिलेसम्म २० स्थानको मतपरिणाम आइसकेको छ। यी क्षेत्रमध्ये...
काठमाडौं - काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्। उनी ८७४३ मत ल्याएर विजयी भएका हुन्।
पराजुलीले निकटतम प्रतिस्पर्धी...
काठमाडौं - एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका...
काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। गौतमले १५१२९ मत प्राप्त गरेकी छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११...
राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा बाँके क्षेत्र नं २ बाट प्रतिनिधि सभामा विजयी भएका छन्। बुधबार विहान सम्पन्न मतगणना अनुसार राणा २९ हजार...
प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२...
रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी छेवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै दोस्रोपटक सांसद निर्वाचित भएका हुन् । उनी २०७४ मा पनि...
उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएको र एमालेका रायमाझी विजयी भएको...
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५ हजार १२८ मत ल्याएका छन्।
उनका निकटतम्...













