विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ।
ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४०...
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ।
मंगलबार (१ कात्तिक) मा एक सूचना जारी गर्दै...
उच्च अदालत पाटनले काठमाडौंको थायमदु (बांगेमुढा) स्थित सामुदायिक घर (त्वा: छेँ) भवन भत्काउने कार्य रोक्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ।
त्वाँ छे समितिले...
काठमाडौं - शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति...
नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ...
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनले अझैसम्म भावि प्रधानमन्त्रीको तय गर्न नसकेको टिप्पणी गरेका छन्।
रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
नेपालगन्ज - उमेदवार छनोटको विषयलाई लिएर बाँकेका क्षेत्र नम्बर ३(क)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् ।
नेतृत्व...
गृहमन्त्री बालकृष्ण खाणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गरेका छन्। ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान...
दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै...
निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै...












