काठमाडौं - भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विरोधमा नेविसंघ नेताहरुले भारतीय दूतावासलाई ध्यानाकर्षण पत्र पठाएका छन् । नेपालको भूभाग आफ्नो नक्सामा...
काठमाडौँ - सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।
हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय...
काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर संघका पदाधिकारी बीच छलफल भएको छ । आज मन्त्रालयमा सामाजिक सुरक्षा कोषका...
काठमाडौं– रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त कांग्रेस नेता मोहम्मद अफताव आलमको अदालती बयान सकिएको छ ।
मंगलबारदेखि शुरु भएको बहस बिहीबार दिउँसो १ः२० बजेतिर...
काठमाडौं - ‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध सोमबार मुद्दा दायर भएको छ । १२ वर्षअघिको क्रुर हत्याकाण्डमा उनलाई पक्राउ...
काठमाडौं - सांसद मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा भइरहेको बयान रोकिएको छ । आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि...
काठमाडौं : मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।
निर्वाचन आयोगले एक प्रतिनिधिसभा सदस्य, तीन...
भारतविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ। दिल्लीमा आइतबार राति भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको छ। भारतले दिएको १४९ रनको...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख हटाउने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरीत भएको बताएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेश प्रमुख...
काठमाडौं - लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती ५०...











