भारतीय राजदूतलाई नेविसंघ नेता शाही,गुरुङ र भट्टराईको ध्यानाकर्षणपत्र,गल्ती सच्याउन माग

काठमाडौं – भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विरोधमा नेविसंघ नेताहरुले भारतीय दूतावासलाई ध्यानाकर्षण पत्र पठाएका छन् । नेपालको भूभाग आफ्नो नक्सामा पारेको भन्दै संघका पुर्व केन्द्रिय सदस्यहरु प्रेमबहादुर शाही, गीता गुरुङ र पदम भट्टराईले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षण पत्रमा नेपालको भूभाग आफ्नो नक्सामा राख्ने गल्ती सच्याउन माग गरिएको छ । उनीहरुले लैनचौरस्थित दूतावास कार्यालय पुगेर सिंहलाई पत्र बुझाएका हुन् ।

पत्र बुझेलगत्तै कार्यवहाक राजदूतले ध्यानाकर्षणपत्रलाई आफुले गम्भीर रुपमा लिएको बताएको नेता शाहीले जानकारी दिए । कार्यबाहक राजदुतले यो समस्या यथाशीघ्र समाधान गर्न भारत सरकार पनिलागेको र केही समय अझै लाग्ने बताएका थिए । बुधबार शाहीको नेतृत्वमा दूतावास अगाडी विशाल प्रदर्शन  गरिएको थियो  ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको