प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्वाब संकलन बुथ

रामेछाप- नेपाल इन्जिनियर्स एशोसियसन वाग्मती प्रदेशद्वारा
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्वाब संकलन बुथ उपलब्ध गराएकाे छ ।

एशाेसियसनले उपलब्ध गराएकाे बुथ रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहिबार मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतलाई बुथ हस्तान्तरण गर्नुभएकाे हाे । उक्त बुथ प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा रहने गरी उपलब्ध गराइएकाे छ । हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वाब संकलन बुथ नेपालमा नै नेपाली ईन्जिनियरहरुद्वारा तयार भएकाेमा खुसि व्यक्त गर्नु हुँदै जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि बुथ उपलब्ध गराएर स्वास्थ्यकर्मीलाई उर्जा थपिदिने काम गरेकाेमा एशाेसियसन प्रति अाभार व्यक्त गर्नु भयाे ।

काेराेना संक्रमण परिक्षणका लागि विरामीकाे स्वाब संकलन गर्नेक्रममा स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि उक्त बुथकाे उपयुक्त हुने नेपाल इन्जिनियर्स एशोसियसन बाग्मती प्रदेशका कार्यकारिणी समिति सदस्य इन्जिनियर सरोज कार्कीले जानकारी गराउनु भयाे । इन्जिनियर कार्कीले वाग्मती प्रदेशका सबै जिल्लामा बुथ पुर्‍याउने काम गरिरहेको बताउनुभयो ।
यस अघि एशाेसियसनले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई एक थान स्वाब संकलन बुथ उपलब्ध गराएकाे थियाे ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको