अर्कना खातुन बनिन् अन्नपूर्ण बेस क्याम्प आरोहण गर्ने नेपालको पहिलो मुस्लिम महिला

काठमाडौँ –  नेपालको पहिलो मुस्लिम महिला जिल्ला बाराकी अर्कना खातुन  अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्न सफल भएकी छिन् । उनी यही जेठ १७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको एबिसी चढ्न सफल भएकी हुन् ।

हाइक फर नेपाल नामक संस्थाद्वारा आयोजित एबिसी हाइकिङबाट अर्कना हाइक गर्न गएकि थिइन् । मे २९  सेवइदेखि सुरु गरि सिनुवा २३०० मिटर, मे ३१  सिनुवादेखि देउराली ३१०० मिटर र तेश्रो दिन देउरालीदेखि एबिसी ४१३० मिटरसम्म पुग्न सफल भइन् ।

एचएफएनले आयोजना गरेको हाइकिङमा ३० जना नेपाली र २ जना बिदेशी रहेका थिए । पहिलो पटक एबिसीसम्म ठूलो संख्यामा नेपालीहरू आरोहण गर्न सफल भएका हुन् ।

सिफारिस

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो...

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले झिलिमिली बनेका छन्। हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा–आराधना गरी धन,...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

तस्विरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिरमा यसरी गरियो काग पूजा

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा...

नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ - पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट...

धेरै पढिएको