नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ – पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को एघारौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारमा आयोजित कार्यक्रममा  मल्टिमिडियामार्फत अनलाइन पत्रकारिताको गरिमा र विश्वसनीयता बढाउन भूमिका निभाएकोमा कुँवरलाई सम्मानित गरिएको हो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालले  कुँवरलाई प्रमाणपत्र प्रदान गरे ।

गतवर्ष कुँवर डिजिटल मिडिया, नेसनल क्यापिटललगायत अवार्डबाट सम्मानित भएका थिए । डेढ दशकदेखि पत्रकारिता गरिरहेका उनी ५ वर्षयता शिलापत्र डटकममा आवद्ध छन् । पछिल्लो समय मल्टिमिडियामा उनको भिडियो एक्सप्लेनरहरू दर्शकले रुचाएका छन् । सोसल मिडियामा फैलिएका मिथ्या सूचनाको वास्तविकता आम मानिसले बुझ्ने शैलीमा भन्न र युट्युबलगायत मिडियाकै विकृति निर्भयसाथ भण्डाफोर गर्न पत्रकार कुँवर अब्बल देखिएका छन् ।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको