काठमाडौं – आज बिहान संखुवासभामा भूकम्पको धक्का महशुस भएको छ । बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको हो ।
भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।
An earthquake of ML 4.0 occurred around Walung of Sankhuwasabha district at 7:20.
NEMRC/DMG @NEOCOfficial— NSC, Nepal (@NepalNsc) September 4, 2020
