विद्युत् प्राधिकरणले निकाल्यो देशभरका ग्राहकका लागि यस्तो सूचना !

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले देशभरका ग्राहकका लागि सूचना जारी गर्दै लकडाउनका बेलाको महसुल भुक्तानीमा छुट र थप दस्तुर (जरिवाना) बारे स्पष्ट पारेको छ ।

कोभिड–१९ संक्रमणले गर्दा लकडाउन भएकाले विद्युत्को मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तामा अन्योल रहेकाले त्यसलाई स्पष्ट पार्न प्राधिकरणले सूचना जारी गरेको हो ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार २०७७ भदौ महिनाको महसुल भुक्तानी गर्दा असोज २२ गतेसम्म थप दस्तुर नलाग्ने र असोज २३–३० गतेसम्म ५% थप दस्तुर लाग्ने जनाइएको छ ।

ग्राहक स्वयंले नै मिटर रिडिङ गरी अनलाइनमा विवरण अद्यावधिक गर्न सक्ने वा ११५० नम्बरमा फोन गरेर पनि रिडिङ अंक टिपाउन सकिने सूचनामा उल्लेख छ ।

ग्राहकले खपतको आधारमा अग्रिम भुक्तानी गरेर महसुल रकममा छुट समेत पाउन सक्ने प्राधिकरणले जनाएको छ ।

यस्तो छ सूचना –

 

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको