विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नं २ को कार्यालय उद्घाटन 

राहुल गुप्ता, रौतहट – विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नं २ प्रदेश कार्यालय उद्घाटन गरिएको छ।  मंगलबार एक कार्यक्रमको आयोजना गर्दै संस्थाका सभापति मोहमद फिरोज आलमको सभापतित्वमा नेपाली कॉंग्रेस रौतहटका सभापति एवं संविधान सभा सदस्य कृष्णाप्रसाद यादबको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कॉंग्रेस प्रदेश दुईका सभापति यादवले नेपाली कॉंग्रेसमा युवा र महिलाहरुले आफ्नो भुमिका बढाउन आवश्यक भएको बताए यो कार्यमा बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसी आफ्नो महत्वपूर्ण खेल्नेमा आफू विश्वस्त रहेको पनि बताए साथै  उनले  भने ‘अहिलेको कम्युनिष्ट सरकार जनताको स्वास्थ्यसँग खेलवाड गरेको कुरा स्वास्थ्य मन्त्रालयको प्रवक्ता बेहोस हुन लागेमा मात्र अस्पताल जानु भनेर दिएको अभिव्यक्तिबाट स्पष्ट हुन्छ। ‘

कार्यक्रममा  पुर्व सांसद जितेन्द्र यादवले कम्युनिष्टहरु शक्तिले दुरुपयोग गरेको र आउने चुनावमा कॉंग्रेसले दुई तिहाइ बहुमत पाउने बताए । उनले कम्युनिष्ट सरकार पतनको दिशा तर्फ गएको कुरा प्रष्ट पारे  ।  कार्यक्रममा स्वागत मन्तव्य  सस्था केन्द्रीय सदस्य विजेता झाले राखेका थिएं उक्त कार्यक्रममा नेपाली कॉंग्रेस रौतहटका उप सभापति सुनिल कुमार यादव, बिकाश तिवारी, राहुल गुप्ता, रीता रीजाल, रमेश यादव, अजय कर्ण, जिल्ला सचिव हृदय नारायण यादबलगायत नेता कार्यकर्ता को भव्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाइ समापन गर्ने क्रममा कार्यक्रमका सभापति फिरोज आलमले संस्थाका मार्फतबाट कॉंग्रेसलाई युवामय बनाउने आफूहरुको लक्ष्य रहेको बताए।  त्यस्तै रौतहटमा आपराधिक गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे र अपराधी जो कोहि भए पनि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नु पर्ने उनको भनाइ छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको