विद्यालय खोल्ने निर्णय गरेकै दिन शिक्षकलाई कोरोना, स्कुल बन्द गरियो

ललितपुर – ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकै दिन ललितपुरकै गोदावरी नगरपालिकास्थित नवज्योति माविले कक्षा सञ्चालन स्थगित गरेको छ । विद्यालयका अनुसार दुई जना शिक्षक कोरोना संक्रमित भएपछि सतर्कताका लागि पठनपाठन बन्द गरिएको हो ।

शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय पुनःसञ्चालन गर्न सक्ने व्यवस्था गरेपछि देशभर शैक्षिक संस्था खोल्ने लहर चलेको छ । कोरोनाबाट शिक्षक, विद्यार्थी र अभिभावक संक्रमित हुँदा कतिपय स्थानीय तह र विद्यालयले कक्षा सञ्चालन स्थगित गरेका र पुनः सुरु पनि गरिरहेका छन् ।

संक्रमणको जोखिम कायमै रहेका बेला विद्यालय खोल्न हुने–नहुनेमा सरोकारवालाहरू नै विभाजित छन् । शिक्षकहरू भने अनलाइन कक्षा प्रभावकारी नभएकाले विद्यार्थीलाई कक्षाकोठामै ल्याएर पठनपाठन गराउनु बाध्यता भएको सुनाउँछन् ।कान्तिपुरमा खबर छ ।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको