काठमाडौँ – आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्।
अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको उनले बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेकै समयमा साम्पाङ संसद भवनबाट बाहिरिएका हुन्।
