सफलता के हो ?

काठमाडौँ – सफलता एक दिनको मेहेनत हाँसील हुने कुरा होइन यसको प्राप्तीका लागी धेरै समयको मेहेनत तथा हौसलाको आवश्यकता पर्दछ । सफलताको बारेमा सफल व्यक्तिहरुको भनाइले सबैलाई सफलता तर्फ लम्कन सहयोग गर्छ । केही सफल व्यक्तिहरुको भनाइ यस प्रकार रहेका छन् ।

१) धेरै सफलता प्राप्त गर्ने मानिसहरु आफ्नो समयलाई व्यर्थमा वा अफ्ठ्यारा तरिकामा तथा बिनाशकारी विचारहरुमा अल्झाउदैनन् । उनीहरु रचनात्मक ढंगले सोच्दछन् अनि उनीहरुलाई यो पनि थाहा हुन्छ कि सोचाइको तरिकाले नै सफलताको तय गर्छ । – डा. सेमौर एपस्टिन

२) पानीद्वारा आगोलाई शान्त पारे झै, ज्ञानले जलिरहेको मनलाई शान्त पार्छ । – वेदव्यास

३) जो ब्यक्तिमा आफ्नो अगाडि आएको मौकालाई चिन्न सक्ने शक्ति हुदैन । उसलाई मौकाले बारम्बार ढक्ढकाएपनि त्यसलाई ऊ हल्ला सम्झन्छ । – बी. फोर्ड

४) जुन काम तपाईं आज गर्ने तयारीमा हुनुहुन्छ, त्यसलाई कहिल्यै पनि भोलिको निमित्त नराख्नुस् । – वेन्जामिन फ्रेंकलिन

५) यदि हामीले अझ अलिकति धेरै मेहेनत गर्यौ भने कसैले पनि हामीलाई जित्ने आँट गर्न सक्दैन । यदि कसैको लागि काम गरिरहेका छौ भने आफूभन्दा माथिल्लो तहको निमित्त इमानदारीपुर्बक काम गरौ । – किम हर्ब्बड

६) सफलताको सम्बन्ध कामसित हुन्छ र सफल मानिसहरु सधैनै गतिशिल हुन्छन् । उनीहरुले गल्तिहरु गर्लान् तर कहिल्यै मैदान छाड्दैनन् । – कोनरैड हिल्टन

७) मानबको दिमागले जुन कुरालाई सोच्छ या जुन चीज माथि निश्चितरुपले बिचार गर्छ, त्यसलाई प्राप्त गरेर नै छाड्छ । – नेपोलियन हिल

८) तपाईं जति धेरै मेहेनत गर्नुहुन्छ, भाग्यले तपाईमाथि त्यत्ति नै साथ दिन्छ । – हेनरी फोर्ड

९) छोटो विचार भएका मानिससंग संगत गर्दा आफ्नो वुध्दिपनि घटेर जान्छ । – जातक

१०) जब सफलता हात पर्ने समय हुन्छ ठिक त्यहिबेला मानिसहरु हार मान्दछन् र आफ्नो प्रयत्नलाई बन्द गरिदिन्छन् जबकि विजयरेखा एकदम कममात्र टाढा रहेको हुन्छ । – एच. रोस पैरोट

 

सिफारिस

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

भर्खरै

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको