किन अस्वीकार गरे पूर्वमहान्यायाधिवक्ता श्रेष्ठद्वारा सत्य निरुपण आयोगको अध्यक्ष बन्न ?

काठमाडौं – पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न अस्वीकार गरेका छन् ।

केही समयदेखि रिक्त रहेको आयोग अध्यक्षमा सरकारले श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरे पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गर्ने कुनै पनि नियुक्ति अस्वीकार गर्ने घोषणा श्रेष्ठले गरेका हुन् ।

प्रधानमन्त्री ओलीले तीन महिनाअघि नेपाल बार एसोसिएसनको अधिवेशन हुँदा आफूलाई अध्यक्षमा अयोग्य देखेको गुनासो गर्दै श्रेष्ठले भने, ‘मलाई बारको अध्यक्षमा अयोग्य देख्ने ओलीले दिएको राजनीतिक नियुक्ति चाहिँदैन । आयोगको अध्यक्षमा मेरो नाम प्रस्ताव गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’

आफूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सर्वोच्चको न्यायाधीश बन्न प्रस्ताव गर्दा अस्वीकार गरेको उल्लेख गर्दै श्रेष्ठले आयोगको अध्यक्ष बन्न कुनै पनि हालतमा नजाने बताए । –नागरिक दैनिकबाट

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको