खुल्ला भलिबल प्रतियोगिता अाजबाट सुरु

मन्थली,रामेछाप – राइजिङ्ग स्टारयुवा क्लव  मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता अाजबाट ठुलीमदाैकाे खेल भलिमैदानमा सुरु भएकाे छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न संघ संस्था तथा क्लबहरु गरि १२ समुहकाे सहभागीता रहेकाे छ ।  लिक चरणकाे खेलमा पहिलाे खेलमा मन्थली ४ सालु र त्रिशक्ति युवा क्लव भटाैली बीच भएकाे खेलमा भटाैलीलाइ पछि पार्दै  सालुले जित हात पारेकाे छ । अर्काे राईजिङ्ग स्टार मन्थली र रामेछापबिच भएकाे खेलमा राइजिङ्ग स्टारलाइ पछार्दै रामेछापले जित हासिल गर्न सफल भएकाे छ । त्यसैगरि साेसल स्टार र सानिमदाै विच भएकाे खेलमा  साेसल स्टारले साेजेसेटमा सफलता हात पारेकाे छ ।
भने भटाैली र खादबारी बिच भएकाे खेलमा खादवारीलाई उछिन्दै भटाैलीले जित हासिल गरेकाे छ ।
लिक चरणकाे बाकी खेल भाेली हुने अायाेजकले जनाएकाे छ ।
उक्त खेलमा उत्कृष्ट हुने टिमलाई पुरस्कारकाे व्यवस्था गरिएकाे छ । खेलमा प्रथम, दितिय ,तृतिय र सान्त्वना हुन सफल टिमलाई क्रमश ७० हजार, ४५ हजार , २५ हजार र १० हजार सहित सिल्ड मेडल र प्रमाण पत्र उपलब्ध गराउने राईजिङ्ग स्टार युवा क्लवका अध्यक्ष राजकुमार केसिले जानकारी दिनु भएकाे छ ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको