प्रहरीलाई चौकी छाड्न धम्की

कावासोती – अज्ञात समूहले पूर्वीनवलपरासीको हुप्केकोट गाँउपालिका ५, धौवादी रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर खाली गर्न धम्की दिएको छ । प्रहरी नायव निरिक्षक गंगाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न धम्की आएको हो ।

कोइरीको मोबाइलमा अज्ञात समुहबाट युद्व गर्ने भए युद्वको लागि तयार भएर बस नभए हतियार छोडेर चौकी खाली गर भनेर म्यासेज आएको थियो । अज्ञात समूहबाट धम्की आएपछि तत्कार जिल्ला प्रहरी कार्यालयमा खवर गरिएको कोइरीले जानकारी गराए ।

म्यासेज मार्फत प्रहरी कार्यालय खाली गर्न धम्की आएपछि अहिले जिल्लाका सुरक्षा निकायलाई प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटले बताए ।

घटनाबारे जानकारी प्राप्त भएपछि कार्यालयबाट प्रहरी निरिक्षक राजन ढकालको नेतृत्वमा टोली इलाका प्रहरी कार्यालय रुद्रपुर पठाइएको रानाभाटले बताए । टोली घटनाबारे अनुसन्धान सहित इकालका कार्यालयको सुरक्षामा जोड दिएको खवर आजको गोरखापत्र दैनिकले छापेको छ ।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको