नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छन्  ।
मंगलबार गुल्मीमा मन्त्री ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेकोले विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका हुन् ।

कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको उनले स्पष्ट पारे । मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कसैले पनि गर्न नहुने चेतावनी दिए  ।

सिफारिस

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना...

रातो मच्छिन्द्रनाथको रथारोहण गरियो (तस्वीरहरू)

काठमाडौं – नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ । आज बिहीबार मच्छिन्द्रनाथलाई पुल्चाेकमा रथारोहणका गरेसंगै जात्रा सुरु भएको...

ठूलो संख्यामा प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातो मच्छिन्द्रनाथको रथारोहण गरियो (तस्वीरहरू)

काठमाडौं – नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

ठूलो संख्यामा प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा...

मौसम : आज यी स्थानमा चट्याङ-हावाहुरीसहित वर्षा हुने

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

एमालेसँग मिलेर सरकार बनाउने सम्भावना सम्भव छैन, माधवलाई प्रधानमन्त्री अफर हल्ला मात्रै

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग...

राष्ट्रपतिका सल्लाहकार विवादमा, तत्काल बर्खास्त गर्न माग

राष्ट्रपतिका सल्लाहकार एवं पूर्वगभर्नर चिरञ्जीवी नेपालले नेपालको नक्सा अंकित...

भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

धेरै पढिएको