प्रथम संसकरणको प्याब्सन मेट्रो कप फुटसलको उपाधि कौसतुभ एकेडमीलाई

१ का बिरूद्व १६ गोलको बिशाल अन्तरले प्रथम संसकरणको प्याब्सन मेट्रो कप फुटसलको उपाधी कौसतुभ एकेडमीले जितेको छ।  आज बौद्व स्थित एरिना फुटसलमा भएको फाइनल खेलमा विजेताले सेचेन महाबौद्व विद्यालयलाई उक्त गोल अन्तरले पराजित गरि नगद २० हजार सहित उपाधी हात पारेको हो।

फाइनल खेलका म्यान अफ दि म्याच कौसतुभका बिबस मगर बने।  यसै गरि सेचेन महाबौद्वले नगद १० हजार सहित द्वितीय स्थानमा चित्त बुझायो।  आजै सम्पन्न अर्को खेलमा समता शिक्षा सदनले नेपाल तारा स्कूललाइ १३-१२ गोल अन्तरले पराजित गरि तृतीय स्थान हासिल गरेको छ।

निर्धारित समयमा दुबै टीमको ४-४ गोलको बराबरी भएसी खेलको निर्णय पेनाल्टि सुट आऊँट बाट गरिएको थियो ! समताले नगद ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो ! यस खेलको म्यान अफ दि म्याच समताका सुनील तमाङ्ग बने ! विजयी टीमले फाईनलमा पुग्नु अघि आजै भएको सेमीफाइनल खेलमा नेपाल तारा स्कूल लाइ ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

यसै गरि द्वितीय हुने टीम ले समता शिक्षा निकेतनलाइ ५-२ गोल अन्तरले पराजित गर्दै आफुलाई उपाधिको दाबेदार बनाएको थियो ! सेमिफाइनलका म्यान अफ दि म्याच नेपाल तारा का विज्ञान खड़का र समताका सागर पंचकोटि बने ! व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता कौसतुभका लक्ष्मण गुरुंग, उत्कृष्ट गोलकिपर कौसतुभ कै अमर बहादुर नेवा र सर्वोकृष्ट खेलाडी समताका दीपेन्द्र तामाङ्गले जनही २/२ हजार नगद सहित ट्रफी पाए ! आज एक समारोह बीच बिजयी खेलाडी तथा विद्यालयलाई काठमाण्डौ क्षेत्र नम्बर ३ का संघिय सांसद कृष्ण राइ, प्याव्सन काठमाड़ौ ज़िल्ला कमिटी प्रमुख हरिकृष्ण श्रेष्ठ, प्याव्सन महानगर कमिटी प्रमुख मुरारी प्रकास संजेल र कार्यक्रम संयोजक ज्ञान बहादुर श्रेस्ठले संयुक्त रूपमा पुरस्कृत गरेका थिए।

समापन समारोहमा प्याव्सन काठमाँड़ौ ज़िल्ला कमिटी नगर कमिटी पदाधिकारीको उपस्थिति रहेको थियो ! प्याव्सन काठमाण्डौ महानगर कमिटिले अब हरेक बर्ष यो कार्यक्रमलाई निरन्तरता दिने प्वाब्सन काठमाण्डौ नगरकमिटि का बरिष्ठ उपाध्यक्ष एवम् विट्स एकेडेमीका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठले कार्यक्रममा जानकारी गराए।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको