आइतबार विद्यालय बन्द नगर्ने मन्थली नगरपालिकाको निर्णय

नेपाल सरकारले १ जेठबाट सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि मन्थली नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । बुधबार मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

नगरप्रमुख लव श्रेष्ठले कार्यपालिकाको बैठकले आइतवार पनि नगरपालिकाभित्रका सबै विद्यालयलाई पठनपाठन गराउन निर्देशन दिने निर्णय गरेको हो ।

त्यस्तै, मन्थली नगरमा सञ्चालित सामुदायिक विदयालयको पठन पाठनमा समयानुकूल सुधार गर्न अभिभावक र छात्रछात्राहरुमा देखिएको अंग्रेजी शिक्षाको आकर्षण समेतलाई व्यवस्थापन गर्न जनशक्ति र विद्यार्थीहरुको क्षमताको आधारमा १ कक्षा देखि क्रमशः ५ कक्षासम्म गणित र विज्ञान जस्ता मुख्य विषय अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट अध्यापन गराउन सबै विद्यालयहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

यस्ता छन् बैठक १३ महत्वपूर्ण  निर्णयहरु

 

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको