पूर्वसांसद तथा नेपाली कांग्रेस नेता भागवत ज्ञवालीको निधन

काठमाडौं – पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ। ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

२००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेका थिए। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

सिफारिस

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल आकर्षक बत्ती र सजावटले झिलिमिली बनेको छ। मल परिसरमा जडान गरिएका रंगीन बत्ती, क्रिसमस ट्री...

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई ब्रान्ड एम्बेसडर का रूपमा अनुबन्ध गरेको छ। सहकार्य...

महासचिवलाई लिएर देउवा भेट्न किन पुगे ओली ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।ओलीले देउवासँगको भेटमा यसपटक महासचिव शंकर पोखरेललाई साथै राखेका छन्। अघिल्लो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै...

महासचिवलाई लिएर देउवा भेट्न किन पुगे ओली ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका...

लुम्बिनी प्रदेशको रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम

रुपन्देही - लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने...

आइवर्ट नेपालको अध्यक्षमा पुनः इच्छा गुरुङ निर्वाचित

काठमाडौं - इन्टरनेसनल एसोसिएसन अफ रेडियो एण्ड टेलिभिजन (आइवर्ट)...

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं - भारतलाई हराउँदै पाकिस्तानले युएईमा भएको एसिसी यू–१९...

बागमतीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो 

काठमाण्डौ - शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न...

धेरै पढिएको