छोराकी प्रेमिकासँग बाउले गरे बिहे

अमेरिकाको ओहायो राज्यका एक पुरुषले आफ्नै छोराकी पूर्वप्रेमिकासँग विवाह गरेका छन्। ओहायोका ५१ वर्षीय ट्रक चालक पाउल डिनले आफूभन्दा २४ वर्ष कम उमेरकी सिड्नी डिनसँग विवाह गरेका हुन्।

युवतीले ११ वर्षको हुँदा पहिलोपटक पाउललाई भेटेकी थिइन्। छोरासँग प्रेमसम्बन्धमा रहेको बेला उनी पाउलको घरमा गएकी थिइन्।

सोही क्रममा उनीहरुको पहिलो भेट भएको थियो। यद्यपि उनीहरुको प्रेमसम्बन्ध लामो समय टिक्न सकेन। तर, पनि सिड्नी साथीको रुपमा पाउलको घरमा गइरहन्थिन्।

पछि पाउलका छोराले पनि अर्की प्रेमिका पाए, त्यसपछि भने सिड्नी पाउलको घरमा जाँदा छोरासँग भन्दा पनि पाउलसँग कुराकानी गरेर बस्थिन्।

उनी १६ वर्षको हुँदा उनी पाउलसँग डेटिङ जान थालेकी थिइन्। त्यसपछि पनि उनीहरुको सम्बन्धमा विभिन्न किसिमको उतारचढाव आए। तर, अन्ततः उनीहरुले साथीभाइ र परिवारलाई पनि यो सम्बन्धमा राजी गराए।

सिड्नीले आफू यो सम्बन्धमा निकै खुसी रहेको बताएकी छिन्।

सुरुमा आफ्नो परिवारले उमेरको अन्तरलाई विषय बनाएर आनाकानी गरे पनि अहिले भने सबैले पाउललाई स्वीकार गरेको सिड्नीको भनाइ छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको