गायक आरडीको सांगीतिक क्षेत्रमा पुनरागमन, ल्याए यस्तो गीत (भिडियोसहित)

काठमाडौं – लामो समयको अन्तरालपछि गायक आरडी नयाँ गीतसहित दर्शक स्रोता माझ आएका छन्।

केहिदिन अघि मात्रै  उनको नयाँ गीत  सुस्तरी को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिष क्षेत्रीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

अर्जुन अधिकारीले निर्देशनमा भिडियोमा संगीतकार कोशिष क्षेत्री र  प्रियंका खड्काले अभिनय गरेका छन् ।

तिमी मेरो म तिम्रो’ गीत रिमेक गरेर सांगीतिक क्षेत्रमा उदाएका गायक आरडीको दुइ दिने बोलको गीतबाट पनि उत्तिकै चर्चा बटुल्न सफल भएका थिए ।

पेशाले आइटी इन्जिनियर समेत रहेका गायक आरडी इमेन्स ब्याण्डबाट सांगीतिक यात्रा सुरु गरेका थिए ।  तर ब्याण्डका साथीहरु विदेश लागेपछि उनले एकल गायन यात्रा सुरु गरेका थिए ।  करिव ४ वर्ष सांगीतिक क्षेत्रबाट टाढा रहेका गायक आरडीले संगीतमा आफुले अझै केहि गर्न बाँकी रहेको भन्दै फेरि संगीतलाई निरन्तरता दिएको बताए ।

हेर्नुहोस् भिडियो 

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको