जेम एन्ड ज्वेलरी एक्स्पो: मलाइकादेखि स्वस्तिमा, उपासनाले देखाए यस्तो प्रस्तुति (फोटो फिचर)

जेम एन्ड ज्वेलरी एक्स्पोको चौथो संस्करण सुरु भएको छ। नेपाल रत्न तथा आभूषण संघले बिहीबार काठमाडौं होटल याक एन्ड यती, दरबारमार्ग आयोजना गरेको एक्सपोमा बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरादेखि नेपालका चर्चित अभिनेत्री र मोडलहरूले पनि र्‍याम्पमा नेपाली डिजाइनरका कपडा र गरगहना प्रस्तुत गरेका थिए।

ज्वेलरी फेसन शोमा मलाइका नेपाली डिजाइनरका पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिएकी थिइन्। घिउ रङको लेहेंगा सेटमा उनी हरियो छड्के तिलहरी लगाएर र्‍याम्पमा हिँडिन्।

त्यस्तै अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले जेम्स एण्ड ज्वेलरी फेसन रनवे नापेका थिए । स्वदेशी गहना आउलेटहरुले यी सेलिब्रिटीलाई आ–आफ्नो ब्राण्डको फेसन शो स्टपरको रुपमा प्रस्तुत गरेका थिए ।

हेर्नुहोस् फोटो पत्रकार अजय लेन्सम्यानले कार्यक्रममा खिचेका केही तस्बिरहरूः

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको