आहा ! रसुवाको मैलुङ्ग झरना (फोटो फिचर)

जनक कार्की 

रसुवा- रसुवा जिल्लाको उत्तरगया गाउँपालिका – २ र ३ मा पर्ने डाँडागाउँमा रहेको मैलुङ्ग झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ  ।

दुई वर्ष अघिसम्म भाङ्गे झरनाको नामले चिनिएपनि पछिल्लो समयमा मैलुङ्ग झरनाको नामले सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । झट्ट तलबाट माथि हेर्दा बाहुबली फिल्ममा देखाइने झरना जस्तै भएकाले यस झरनालाई बाहुबली झरना पनि भनिन्छ ।

काठमाडौँदेखि करिब ७० किलोमिटर अर्थात करिब ३ घण्टा बाइकमा पुग्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल बनेपछि अन्य दिनहरुमा भन्दा शनिवार अत्याधिक भिड हुने गरेको स्थानीयहरु बताउँछन्  ।

झरना हेर्न छिमेकी जिल्ला नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, चितवन, गोर्खा, मकवानपुर लगायतबाट पनि आउने गरेका  छन। झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरु पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् ।

मैलुङ्ग झरना जति सुन्दर छ त्यो अनुसार बस्न खान होटल, कटेज, होमस्टेको अभाव रहेको छ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको