उपत्यकामा फसेका रामेछापका २ सय मजदुरलाई चन्द्र वाईबा गरे उद्दार

काठमाडौ – लकडाउनका कारण काठमाडौमा अलपत्र परेका मन्थली नगरपालिका वडा नम्बर १३ र १४ फुलासीका नागरिकलाई चन्द्र वाईबाले मंगलबार साँझ गाडीकाे व्यवस्था गरी घर पठाएका छन् ।

काेराेना भाइरस (काेभिट १९ ) संक्रमणकाे खाेजिमबाट जाेकिनका लागि सरकारले बैशाख ११ गतेबाट लागू गरेकाे लकडाउनका कारण विभिन्न कामकाे सिलसिलामा काठमाडौ आएर बसेका मन्थली नगरपालिकाका २०० भन्दा बढि मजदुरलाई ४ वटा गाडीको व्यवस्था गरेर घर पठाएकाे वाइबाले जानकारी दिए ।

लकडाउनकाे समयमा आवातजावत बन्द भएसगै काठमाडौमा डेरा गरि बसेकाहरु विभिन्न समस्या झेलेर बसिरहेका बेला मंगलबारबाट नगरपालिकाले उपत्यकामा फसेकाहरूलाई गाउँ आउन गाडी पासकाे व्यवस्था गरेसँगै उनीहरुलाई घर जाने व्यवस्था वाईबाले मिलाइदिएका हुन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको