ट्रेड युनियन कांग्रेस कर्णालीले गर्यो सुर्खेतमा अलपत्र श्रमिकको उद्घार

सुर्खेत – नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशको समन्वयमा लकडाउनका कारण सुर्खेतमा अलपत्र श्रमिकहरुको उद्घार गर्नुका साथै खाजा पानीको व्यवस्था गरेका छन् । लामो समयदेखि लकडाउनमा फसेका श्रमिकहरु लकडाउन अझै लम्बिने देखेपछि हिडेरै आ-आफ्ना गन्तव्य जाने सुरसार गर्दै थिए ।

यहि बिचमा युनियनको कर्णाली प्रदेशले ट्रेड युनियन कांग्रेस सुर्खेत , निर्माण सम्बद्ध श्रमिक संघ लगायत ट्रेड युनियन कांग्रेससंग आबद्ध विभिन्न संघहरुसंग छलफल गरि थोरै थोरै रकम संकलन गरि यातायातको व्यवस्था गरेको हो । संकलित रकमबाट अपुग बाँकी रकम श्रमिकले पनि केहि मात्रमा व्यहोरेका थिए ।

तराईका विभिन्न जिल्ला बारा,पर्सा बाके र बर्दियाबाट सुर्खेत आएर विभिन्न क्षेत्रमा मजदुरी गरि बसेका श्रमिकहरुलाई यातायातको व्यवस्था गरि उद्घार गर्नुकासाथै ६२ जनालाई खाजा र पानी समेत वितरण गरेको प्रदेश अध्यक्ष गोपाल गिरीले जानकारी दिए  ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको