पाल्पा ख्याहामा धुम्रपान, मद्यपान र लागूपदार्थ दुर्ब्यसनविरुद्धको नाटक 

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकाको ख्याहामा जुवातास, धुम्रपान, मद्यपान र लागूपदार्थ दुर्ब्यसनसम्बन्धी जनचेतनामूलक नाटक सम्पन्न भएको छ ।

भाईब्रेसन मिडिया, काठमाडौंको आयोजनामा सम्पन्न भएको नाटकमा कलाकारहरु रामचन्द्र अधिकारी, रोहनी लामा, सुरेश असिम, रोहित खत्री लगाएतको प्रस्तुती रहेको थियो ।

नाटकको लेखन तथा निर्देशन भाईब्रेसन मिडियाका प्रबन्ध निर्देशक बिष्णु गैरेले गरेका थिए । एक हजार बढी दर्शकको सहभागिता रहेको कार्यक्रममा रिब्दिकोट गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

नाटकले अत्यन्तै सकारात्मक छाप छोडेको र राष्ट्रीय कलाकारहरुको उपस्थितीले पर्यटकिय गन्तब्यस्थलको रुपमा बिकास हुँदै गैरहेको ख्याहाको पर्यटनमा समेत थप टेवा पुगेको वडाध्यक्ष चिरञ्जीवी पोख्रेलले बताएका छन ।

सिफारिस

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

माइतीघरमा नारा : गरिबको चमेली सुन दिने कोहि छैन (तस्वीरहरू)

काठमाडौं - अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको...

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

धेरै पढिएको