हर्क साम्पाङमाथि ट्राफिकको कारबाही

काठमाडौं – नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही गरेको छ।

ट्राफिक प्रहरीले साम्पाङले लापरबाहीपूर्ण ढङ्गले मोटरसाइकल चलाउँदै ट्राफिक नियम उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै कारबाही गरेको जनाएको छ।

गत जेठ २२ मा उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनले मोबाइलमा भिडियो बनाउँदै सवारी चलाएका थिए। उनले उदयपुरबाट फर्किने क्रममा दुर्घटनामा परेको र आफूलाई सामान्य चोट लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए।

साम्पाङले आफ्नै सामाजिक सञ्जाल पृष्ठमा सार्वजनिक गरेको भिडियोमा एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइल फोनबाट भिडियो खिचिरहेको देखिन्छ। भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएका छन्। साथै दुर्घटनापछि हातमा चोट लागेको अवस्थासमेत देखाइएको छ।

उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। त्यसपछि ट्राफिक प्रहरीले भिडियोको आधारमा नियम उल्लङ्घन गरेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

सिफारिस

ऊर्जा मन्त्रालयमा एक सचिव मात्रै, दवाडीलाई पूर्ण जिम्मेवारी

काठमाडौं - सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमा अब एक जना मात्र सचिव रहने भएका छन् । सरकारले स्वीकृत...

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित...

भर्खरै

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ ।...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ।...

फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौं - सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस...

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत्...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

धेरै पढिएको